गृहपृष्ठ ∕ समाचार ∕ भैंसीले हान्दा ५२ वर्षिया यादवको मृत्यु भैंसीले हान्दा ५२ वर्षिया यादवको मृत्यु प्रिया स्मृती गजमेर कात्तिक १२, २०७७ गते १८:४५ मा प्रकाशित दाङ- दाङको देउखुरीमा भैंसीले हान्दा एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५२ वर्षिया राधा यादव रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्टले बताए ।गढवा ६ बालापुर निवासी यादव वडा नम्बर ७ मानपुर स्थित भैंसी लगेर बगरमा चराउन गएको समयमा आफ्नै घरको भैंसीले हान्दा यादवको छातीमा, कम्मर मुनि र बायाँ पट्टीको गालमा गहिरो चोट लागेको थियो ।गम्भीर घाइते यादवलाई उपचारको लागि लमही ल्याइएको थियो तर उपचारकै क्रममा ज्यान गएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप