गृहपृष्ठ ∕ समाचार ∕ सल्यानका युवाहरुको कुटाईबाट दाङ्गका तिनजना घाइते सल्यानका युवाहरुको कुटाईबाट दाङ्गका तिनजना घाइते दीप संञ्चार कात्तिक १०, २०७७ गते १९:२७ मा प्रकाशित दाङ्ग- सल्यानको कपुरकोट गाउपालिका वडा नं.२ सिमलकुनाका युवाहरुको कुटाईबाट दाङ्गका तीन जना घाईते भएका छन्। दाङ र सल्यानको सीमानामा पर्ने सिमलकुनाबाट आएका ७/८ जना युवाहरूको कुटाईबाट तुलसीपुर –४ खुमखानीका रेशम बहादुर घर्ती, कमल सुनार र मोहन सुनार घाईते भएको तुलसीपुर प्रहरीले वताएको छ ।घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । सल्यानको प्रहरीसंग समन्वय गरेर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ