गृहपृष्ठ ∕ समाचार ∕ पूर्वस्वास्थ्यमन्त्री थापाको आक्रोश, ‘बरु सीधै भनिदिनुस्, अब सरकारले संक्रमितको संख्या गन्नेबाहेक थप केही गर्दैन’ पूर्वस्वास्थ्यमन्त्री थापाको आक्रोश, ‘बरु सीधै भनिदिनुस्, अब सरकारले संक्रमितको संख्या गन्नेबाहेक थप केही गर्दैन’ दीप संञ्चार कात्तिक ३, २०७७ गते १०:४१ मा प्रकाशित काठमाडौ — सरकारले अब कोरोना संक्रमितले आफ्नो उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेपछि पूर्वस्वास्थ्यमन्त्री गगन थापाले आक्रोश व्यक्त गरेका छन्।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य थापाले सोमबार सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै बरु सीधै अबदेखि सरकारले संक्रमितको संख्या गन्नेबाहेक थप काम केही गर्दैन भनेर घोषणा गर्न सुझाव दिएका हुन्।‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय : कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नू’ शीर्षकमा सांसद थापाले ट्विटरमा लेखेका छन्, ‘यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा बरु सीधै भनिदिनुस्, सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकाले अब उप्रान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ!’क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ