Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारदारि ग्याङ गोरखाद्वारा सडकका जेब्राक्रस मर्मत सुरु

दारि ग्याङ गोरखाद्वारा सडकका जेब्राक्रस मर्मत सुरु


अमित भट्ट / गोरखा :- दारी ग्याङ गोरखाद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यलय गोरखाका पदाधिकारीहरुको उपस्थितिमा सडकमा जेब्राक्रस मर्मत गर्न सुरु गरेका छन । जिल्ला सदरमुकाममा रहेका जेब्राक्रसहरुको प्रारम्भिक चरणको मर्मत कार्य सुरुवात गरेको दारी ग्याङ गोर्खाका सदस्यहरु बताउछन ।

हाम्रो ठाउँ हामीले नै विकास र संरक्षण गर्ने हो भन्ने उद्देश्यले खोलिएको दारी ग्याङ गोरखा संस्थाले गोरखाका विभिन्न ठाउमा उपलब्धीमुलक काम पनि गर्दै आएका छन ।

उनिहरुका अनुसार “” ढुङ्गाको कापो फोरेर पनि उम्रन्छ पिपल” केही दिउ समाजलाई भन्ने हेतुले र यहाहरुको माया र विश्वासले अघि बड्न प्रेरणा दिईरहेको हुन्छ ” ।

उनिहरुलाई स्व ईच्छाले कोहि कसैले सहयोग गर्न चाहानुहुन्छ भने सहयोग गरेर साथ दिनु होला भनेर पनि आहवान गरेका छन ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस