गृहपृष्ठ ∕ समाचार ∕ दारि ग्याङ गोरखाद्वारा सडकका जेब्राक्रस मर्मत सुरु दारि ग्याङ गोरखाद्वारा सडकका जेब्राक्रस मर्मत सुरु दीप संञ्चार कात्तिक ३, २०७७ गते ६:३३ मा प्रकाशित अमित भट्ट / गोरखा :- दारी ग्याङ गोरखाद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यलय गोरखाका पदाधिकारीहरुको उपस्थितिमा सडकमा जेब्राक्रस मर्मत गर्न सुरु गरेका छन । जिल्ला सदरमुकाममा रहेका जेब्राक्रसहरुको प्रारम्भिक चरणको मर्मत कार्य सुरुवात गरेको दारी ग्याङ गोर्खाका सदस्यहरु बताउछन ।हाम्रो ठाउँ हामीले नै विकास र संरक्षण गर्ने हो भन्ने उद्देश्यले खोलिएको दारी ग्याङ गोरखा संस्थाले गोरखाका विभिन्न ठाउमा उपलब्धीमुलक काम पनि गर्दै आएका छन ।उनिहरुका अनुसार “” ढुङ्गाको कापो फोरेर पनि उम्रन्छ पिपल” केही दिउ समाजलाई भन्ने हेतुले र यहाहरुको माया र विश्वासले अघि बड्न प्रेरणा दिईरहेको हुन्छ ” ।उनिहरुलाई स्व ईच्छाले कोहि कसैले सहयोग गर्न चाहानुहुन्छ भने सहयोग गरेर साथ दिनु होला भनेर पनि आहवान गरेका छन ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचितवन युवा समूह कतारको १७ औ अधिवेशन सम्पन्नप्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देनअभिनेता अनमोल केसी पक्राउसरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट चितवन युवा समूह कतारको १७ औ अधिवेशन सम्पन्न प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देन अभिनेता अनमोल केसी पक्राउ सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता एमाले बागमती अधिवेशन : नेतृत्व चुन्न मतदान सुरु ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?