गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा एकैदिनमा ४ हजार ३९२ कोरोना संक्रमित,कूल मृत्यु हुनेको संख्या ७ सय १५ नेपालमा एकैदिनमा ४ हजार ३९२ कोरोना संक्रमित,कूल मृत्यु हुनेको संख्या ७ सय १५ दीप संञ्चार असोज ३०, २०७७ गते २१:१६ मा प्रकाशित काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।डा गौतमले दैनिक र नियमित रुपमा कोरोना भाइरस सम्बन्धि अध्यावधिक(अपडेट )गर्ने क्रममा शुक्रबार उनले उक्त जानकारी दिएका हुन् ।नेपाल अधिराज्यभर कोरोना भाइरसबाट संक्रमितको संख्या ३७ हजार ३ सय ८२ पुगेको छ । जसमा संस्थागत एकान्तवास (आइसोलेशन)मा १२ हजार ३ सय ३६ र गृह एकान्तवास (होम आइसोलेश(नमा २५ हजार ४६ जना रहेका छन् ।यसै गरि पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय २२ जना संक्रमित भएका छन् । हाल सम्म निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ । हालसम्म १२ लाख ५४ हजार १ सय ६७ जनाको कोभिड-१९ को चिकित्सा जाँच (पीसीआर) भइसकेको छ।यसैगरी नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७ सय १५ जना पुगेको छ । बितेको २४ घण्टामा कोरोनाभाइरसबाट थप २१ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ७१५ पुगेको गौतमले जानकारी दिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ