गृहपृष्ठ ∕ ग्लोबल ∕ डिसी क्षेत्रमा ३० घण्टाको समय अवधिमा ६ जनाको हत्या डिसी क्षेत्रमा ३० घण्टाको समय अवधिमा ६ जनाको हत्या दीप संञ्चार असोज २७, २०७७ गते १९:३९ मा प्रकाशित वाशिंगटन — वाशिंगटन डिसी क्षेत्रमा गत सप्ताहान्तमा ३० घण्टाको समय अवधिमा ६ जनाको हत्या भएको छ । अझ सम्म पनि प्रहरीले अझ पनि उनीहरुको उद्धेश्य र संदिग्धहरुलाई पक्राउ गर्न नसकेकोले डिसीवासीहरुले प्रहरीको आलोचना गरेका छन ।गत शुक्रबार राती १० बजे अगाडी २८ बर्षिय यिसा जेफकोटको डिसीको दक्षिणपूर्वमा गोली हानिएको र उनको अस्पतालमा मृत्यु भएको थियो । त्यसको २ घण्टा पछि ४१ बर्षिय युजिन मिलरको गोली हानी हत्या भएको छ र उनको घटना स्थलमै निधन भएको थियो ।यसै गरि शनिबार दिउसो दुई स्थानमा भएको गोलीकाण्डमा ३ जनाको मृत्यु भएको छ ।डिसी कै दक्षिणपूर्वमा ३१ बर्षिय आइतबार बिहान ३ बजे ३१ बर्षिय महिला निल विल्सनको ग्रिन स्ट्रिट(मार्ग)मा गोली हानी हत्या गरिएको छ । उनको पनि घटना स्थलमै निधन भएको थियो ।गत बर्ष यस अवधि सम्म १३३ जनाको हत्या भएको थियो भने २०२० मा अहिले सम्म १५७ जनाको हत्या भै सकेको छ । – एनबिसी वाशिंगटनक्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप