गृहपृष्ठ ∕ समाचार ∕ कपिलवस्तुमा एक युवकको शव नदीमा फेला कपिलवस्तुमा एक युवकको शव नदीमा फेला दीप संञ्चार असोज २७, २०७७ गते १९:२१ मा प्रकाशित कपिलवस्तु — असोज १८ गतेबाट बेपत्ता भएका रुपन्देही लुम्बिनी सांस्कृति नगरपालिका १ खुनगाइका जोगि यादवका १८ वर्षीय छोरा दिपक यादव नकपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ घेराउजोतस्थित कोठी नदीमा मृत अवस्थामा फेला परेका हुन ।मृतकको शव सडेगलेको अवस्थामा फेला परेकाले मृतकले लगाएको कपडाको आधारमा बाबुले शव पहिचान गरेको प्रहरी उपरिक्षक धर्मराज भन्डारीले बताए ।मृतकको शव सडेगलेको अवस्थामा फेला परेको र मृतकका बुवाले कपडाको आधारमा शव पहिचान गरेको प्रहरी उपरिक्षक धर्मराज भन्डारीले बताए।शव पौस्टमर्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाईएको छ र घटनाको थप अनुसन्धान भई रहेको जानकारी उपरीक्षकले जानकारी गराए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप