गृहपृष्ठ ∕ समाचार ∕ लायन्स क्लब अफ तुलसीपुर इशान र पाल्पाली पोलिक्लिनिकको संयूक्त आयोजना एकदिने नि:शुल्क स्वास्थ शिविर लायन्स क्लब अफ तुलसीपुर इशान र पाल्पाली पोलिक्लिनिकको संयूक्त आयोजना एकदिने नि:शुल्क स्वास्थ शिविर अंकित रावल असोज २४, २०७७ गते २०:३३ मा प्रकाशित दाङ — दाङको तुल्सीपुरमा आज महिलाहरुको लागि एकदिने नि:शुल्क स्वास्थ परीक्षण शिविर कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ तुलसीपुर इशान र पाल्पाली पोलिक्लिनिकको संयूक्त आयोजना उक्त शिविर कार्यक्रम सप्पन्न भएको हो ।शिविरमा महिलाहरूको पाटेघरमा देखिने समस्या, यौन रोग तथा बाझोपन लगायत गर्भवती महिलाहरूको स्वास्थ्य परीक्षण साथै सम्पूर्ण महिला रोग सम्बन्धि उचित परामर्श तथा परीक्षण, स्त्री तथा महिला रोग विशेषज्ञ डा. श्रसिया पोख्रेलले गरेकी थिइन भने सिनियर मेडिकल अफिसरहरूबाट सम्पूर्ण किसिमका रोगहरूको उचित परीक्षण र परामर्श दिइएको थियो ।तुलसीपुरको ‘ग’ लाइन स्थित प्राइम बैंकको अगाडी पाल्पाली पोलिक्लिनिकमा शनिबार बिहान ९ बजे शुभारम्भ भएको कार्यक्रममा ६१ जना महिलाहरूले नि:शुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए । कार्यक्रममा सेवाग्राहीहरूले कोरोना माहामारीका विचमा पनि महिलाहरुको लागि नि:शुल्क स्वास्थ्य परीक्षण सेवा लिने अवसर प्राप्त गर्न पाएकोमा खुशी व्यक्त गर्दै आयोजक टीमलाई धन्यवाद समेत दिएका थिए ।बिहान ९ बजे देखि शुरु भैइ तीन बजे सम्म चलेको कार्यक्रममा लायन बुद्ध प्रकाश सिंहको अध्यक्षता र डिस्ट्रीक्ट कोर्डिनेटर बिनोद कुमार श्रेष्ठको बिशेष आथित्यमा सम्पन्न भएको थियी । उक्त शिविर कार्यक्रममा मधुमेही समाज तुल्सीपुरका अध्यक्ष बिष्णु प्रसाद शर्मा, जोन चेयरपर्सन लायन उमेश मजगैया तथा लायन्स क्लब अफ दाङका प्रथम उपाध्यक्ष गणेश अधिकारीको उपस्थिती रहेको थियो।कार्यक्रममा लियो क्लब दाङका उपाध्यक्ष दीपक महतरा लगायतले मन्तव्य व्यक्त गरेको थिए भने कार्यक्रमको सहजीकरण लायन रमेश रेग्मीले गरेका थिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप