गृहपृष्ठ ∕ समाचार ∕ तुलसीपुरका नगर-प्रमुख पाण्डेलाई कोरोना संक्रमण पोजेटिभ तुलसीपुरका नगर-प्रमुख पाण्डेलाई कोरोना संक्रमण पोजेटिभ दीप संञ्चार असोज २२, २०७७ गते १९:०१ मा प्रकाशित तुलसीपुर–तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । फिभर देखिएपछि असोज २० गते मंगलबार नगरप्रमुख पाण्डेको स्वाब लिइएको थियो ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चेक गर्दा उनको कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ आएपछि नगरप्रमुख पाण्डेले सबैलाई सहज रहन अनुरोध समेत गरेका छन् । ‘जनताको काममा खटिएका बेलामा संक्रमण भएपनि जनतामै मायाले छिटै निको हुने विश्वास छ ’ उनले भनेका छन् ।अहिले उनी होम आइसोलेसनमा वसेको नगरप्रमुखका प्रेस संयोजक वसन्त आचार्यले जानकारी दिएका छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल