गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लाखौं युवा हरुमा समर्पित “नेपाल तिरै जाम” भिडियो सार्बजनिक लाखौं युवा हरुमा समर्पित “नेपाल तिरै जाम” भिडियो सार्बजनिक जीएनएन असोज १६, २०७७ गते १८:५१ मा प्रकाशित काठमाण्डौं–गायिका देबि घर्ती मगर र गायक राजु ढकाल को स्वर मा “नेपाल तिरै जाम” गीतको भिडियो डिजिटल बजारमा माधब सिग्देल को युटुब च्यानल मार्फत सार्वजनिक गरेको छ ।नेपाली युवा हरुको बैदेशिक जीवन लाई स्वदेश फर्किएर नेपाल लाई बिकसित बनाउ, बिदेशमा काम गरेर के कमाइन्छ नाम नेपाल मै फर्किआउ नेपाल मै छ काम भन्ने यो गित को मुख्य भाब रहेको छ ।माधब सिग्देल को लय र शब्द रहेको छ ।संगीत सम्योजन बिनोद बाजुरालि, अडियो मिक्सिङ खडक बाजुराली को छ भने स्टुडियो मालश्री मार्फत रेकर्डिङ भएको छ ।नेपाल तिरै जाम को छायांकन जापान मा दिपक देबकोटा र नेपालको छायाँकन दुर्गा पौडेल ,बिष्णु शर्मा को सम्पादन र प्रकाश भट्ट को निर्देशन भिडियोमा रहेको छ ।” नेपाल तिरै जाम” गीतको भिडियोमा अञ्जली अधिकारी र माधब सिग्देल को अभिनय भिडियोमा रहेको छ ।दृश्य निर्माण भने साइ भिजन प्रा लि ले गरेको छ उक्त गीतको भिडियो माधब सिग्देल को आफ्नै युटुव च्यानलबाट बुधबार बजारमा ल्याएको छ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल