गृहपृष्ठ ∕ समाचार ∕ अभियानलाई गाउँ केन्द्रित गराउदै युवा मंच अभियानलाई गाउँ केन्द्रित गराउदै युवा मंच प्रिया स्मृती गजमेर असोज १३, २०७७ गते २२:५४ मा प्रकाशित दाङ — विपी कोईराला युवा नेतृत्व विकास मंचले विद्यालयलाई चार दर्जन हात धुने साबुन र पांच सय पचास थान मेडिकल मास्क दिएको छ । क्षेत्रीय संयोजक किरण बिक्रम शाहले लमही नगरपालिका वडा नम्बर ९ स्थित प्राथमिक विद्यालय भ्युसनपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रकाश विश्वकर्मालाई हस्तान्तरण गरेका हुन ।अझै पनि बिकट गाउँघर तिर मास्क प्रयोग गर्ने, साबुन पानीले हात धुने, सेनिटाईजर प्रयोग गर्ने नगरेको पाईएको छ जसले गर्दा उनीहरुको स्वास्थ्यमा खेलवाड नहोस भन्ने उदेश्यले अब अभियानलाई ग्रामिण केन्द्रित गर्ने योजना बनाएका छौ संयोजक शाहले भने ।बजार केन्द्रित विद्यालयहरुमा सबैको पहुँच हुने र ग्रामिण भेगमा कसैको नजर पर्न नसकेको बताउदै संयोजक शाहले नगरका बिकट स्थानमा रहेका विद्यालयलाई मास्क वितरण गर्ने बताए । मंचले हाल सम्म हजारौ स्वास्थ्यका सामाग्री वितरण गरि सकेको शाहले जानकारी दिए । व्यक्ति देखि लिएर बिभिन्न सामाजिक संघ सँस्थाको कार्यालयमै पुगेर ति सामाग्री दिंदै आईएको छ ।यस अघि मंचले देउखुरीका सबै स्थानिय तहमा पुगेर मास्क बैंक अभियानकै रुपमा संचालन गरिसकेको छ । सामाजिक क्षेत्रमा योगदान पुर्याएका बिभिन्न दाताहरुबाट संकलन गरेका स्वास्थ्य सामाग्री मंचले वितरण गरेको हो । कोरोना माहामारी नेपालमा रहंदा सम्म मंचले यो अभियानलाई निरन्तरता दिने भएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप