गृहपृष्ठ ∕ समाचार ∕ अभियानलाई गाउँ केन्द्रित गराउदै युवा मंच अभियानलाई गाउँ केन्द्रित गराउदै युवा मंच प्रिया स्मृती गजमेर असोज १३, २०७७ गते २२:५४ मा प्रकाशित दाङ — विपी कोईराला युवा नेतृत्व विकास मंचले विद्यालयलाई चार दर्जन हात धुने साबुन र पांच सय पचास थान मेडिकल मास्क दिएको छ । क्षेत्रीय संयोजक किरण बिक्रम शाहले लमही नगरपालिका वडा नम्बर ९ स्थित प्राथमिक विद्यालय भ्युसनपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रकाश विश्वकर्मालाई हस्तान्तरण गरेका हुन ।अझै पनि बिकट गाउँघर तिर मास्क प्रयोग गर्ने, साबुन पानीले हात धुने, सेनिटाईजर प्रयोग गर्ने नगरेको पाईएको छ जसले गर्दा उनीहरुको स्वास्थ्यमा खेलवाड नहोस भन्ने उदेश्यले अब अभियानलाई ग्रामिण केन्द्रित गर्ने योजना बनाएका छौ संयोजक शाहले भने ।बजार केन्द्रित विद्यालयहरुमा सबैको पहुँच हुने र ग्रामिण भेगमा कसैको नजर पर्न नसकेको बताउदै संयोजक शाहले नगरका बिकट स्थानमा रहेका विद्यालयलाई मास्क वितरण गर्ने बताए । मंचले हाल सम्म हजारौ स्वास्थ्यका सामाग्री वितरण गरि सकेको शाहले जानकारी दिए । व्यक्ति देखि लिएर बिभिन्न सामाजिक संघ सँस्थाको कार्यालयमै पुगेर ति सामाग्री दिंदै आईएको छ ।यस अघि मंचले देउखुरीका सबै स्थानिय तहमा पुगेर मास्क बैंक अभियानकै रुपमा संचालन गरिसकेको छ । सामाजिक क्षेत्रमा योगदान पुर्याएका बिभिन्न दाताहरुबाट संकलन गरेका स्वास्थ्य सामाग्री मंचले वितरण गरेको हो । कोरोना माहामारी नेपालमा रहंदा सम्म मंचले यो अभियानलाई निरन्तरता दिने भएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट