गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारबाट नेपालका लागि दैनिक तीनवटा नियमित उडान हुने कतारबाट नेपालका लागि दैनिक तीनवटा नियमित उडान हुने तिलु शर्मा पौडेल असोज १२, २०७७ गते ८:१७ मा प्रकाशित दोहा कतार— आगामी अक्टोबर १ तारिखबाट खाडी राष्ट्र कतारबाट नेपालका लागि दैनिक ३ वटा नियमित उडान हुने भएका छन् । नेपाली राजदूतावास दोहा कतारले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।सूचनामा जनाइए अनुसार एक तारिख अर्थात् असोज १५ बाट दैनिकरूपमा दोहाबाट नेपाल, हिमालयन तथा कतार एयरवेजले एक एक उडान गर्नेछन् ।अब कतारबाट नेपाल जान चाहने यात्रुहरूले सम्बन्धित एयरलाइन्सका एजेन्सीहरू बाट टिकट लिएर कोभिड-१९ को पिसिआर परीक्षण गरी ७२ घण्टा भित्रको कोभिड-१९ पिसिआर नेगेटीभ सर्टिफिकेट उल्लेख भएको प्रमाणपत्रको सक्कल प्रति लिएर सिधै उडान गर्न पाउने भएका छन् भने दूतावासको फाराम भर्नु नपर्ने र यस अघि फाराम भरिसकेका व्यक्तिले समेत सिधै सम्बन्धित एयरलाइन्सको टिकट खरिद गरेर उड्न पाउने छन् ।असोज १५ बाट नेपाली राजदूतावासले कुनै प्राथमिकता सूचि प्रकाशित नगर्ने भएको छ ।आज दोहाबाट भएको ४७ औँ सजहिकरण उडानबाट ८ महिला सहित १४७ जना नेपाल फर्किएका छन् । – जिएनएनक्याटेगोरी : समाचार, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप