गृहपृष्ठ ∕ समाचार ∕ एनआरएनए पोर्चुगल : बैठकको बिषयलाई लिएर महासचिव र उपाध्यक्षबिच भनाभन , उपाध्यक्षमाथि हातपात गर्न खोज्दा उल्टै कुटिए महासचिव एनआरएनए पोर्चुगल : बैठकको बिषयलाई लिएर महासचिव र उपाध्यक्षबिच भनाभन , उपाध्यक्षमाथि हातपात गर्न खोज्दा उल्टै कुटिए महासचिव जीएनएन असोज ७, २०७७ गते ८:४२ मा प्रकाशित लिस्बन — गैह्र आवासिय नेपाली संघ पोर्चुगलका महासचिवले एक उपाध्यक्षमाथि हातपात गर्न खोज्दा उल्टै कुटिएका छन्।संघको बैठकको बिषयलाई लिएर महासचिव हेमराज सुबेदीले उपाध्यक्ष अशोक गुरुङसंग लिस्बनको आरोइसस्थित एक पसलमा सोमबार साँझ बादबिबाद गरे। उपाध्यक्ष गुरुङले संघको बैठकको छलफलको बिषय बैठकमै गरौला भनेर सम्झाउदा आक्रोशमा आएका महासचिव सुबेदीले उपाध्यक्षमाथि जाइलाग्दा उल्टै कुटिएका छन्।उपाध्यक्ष गुरुङले संघको बैठकमा अध्यक्ष र महासचिवले आफूखुशी संघ चलाएको आरोप लगाएका थिए। त्यही बिषयलाई लिएर उनीहरुबिच बादबिबाद भएको बुझिएको छ।भोइस अफ नेपालले घटनाको बारेमा उपाध्यक्ष गुरुङसंग कुरा गर्दा महासचिवलाई आफुले सम्झाउदा झन् आफूमाथि जाइलागेपछि प्रतिकारमा धकेलेको बताएका छन् । उता महासचिव सुबेदीले भने उल्टै उपाध्यक्ष गुरुङले आफूमाथि हातपात गरेको भन्दै संघसँग हारगुहार गरेका छन्।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल