गृहपृष्ठ ∕ समाचार ∕ एनआरएनए पोर्चुगल : बैठकको बिषयलाई लिएर महासचिव र उपाध्यक्षबिच भनाभन , उपाध्यक्षमाथि हातपात गर्न खोज्दा उल्टै कुटिए महासचिव एनआरएनए पोर्चुगल : बैठकको बिषयलाई लिएर महासचिव र उपाध्यक्षबिच भनाभन , उपाध्यक्षमाथि हातपात गर्न खोज्दा उल्टै कुटिए महासचिव जीएनएन असोज ७, २०७७ गते ८:४२ मा प्रकाशित लिस्बन — गैह्र आवासिय नेपाली संघ पोर्चुगलका महासचिवले एक उपाध्यक्षमाथि हातपात गर्न खोज्दा उल्टै कुटिएका छन्।संघको बैठकको बिषयलाई लिएर महासचिव हेमराज सुबेदीले उपाध्यक्ष अशोक गुरुङसंग लिस्बनको आरोइसस्थित एक पसलमा सोमबार साँझ बादबिबाद गरे। उपाध्यक्ष गुरुङले संघको बैठकको छलफलको बिषय बैठकमै गरौला भनेर सम्झाउदा आक्रोशमा आएका महासचिव सुबेदीले उपाध्यक्षमाथि जाइलाग्दा उल्टै कुटिएका छन्।उपाध्यक्ष गुरुङले संघको बैठकमा अध्यक्ष र महासचिवले आफूखुशी संघ चलाएको आरोप लगाएका थिए। त्यही बिषयलाई लिएर उनीहरुबिच बादबिबाद भएको बुझिएको छ।भोइस अफ नेपालले घटनाको बारेमा उपाध्यक्ष गुरुङसंग कुरा गर्दा महासचिवलाई आफुले सम्झाउदा झन् आफूमाथि जाइलागेपछि प्रतिकारमा धकेलेको बताएका छन् । उता महासचिव सुबेदीले भने उल्टै उपाध्यक्ष गुरुङले आफूमाथि हातपात गरेको भन्दै संघसँग हारगुहार गरेका छन्।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट