गृहपृष्ठ ∕ समाचार ∕ काङ्ग्रेस जनसम्पर्क समिति समन्वय बिभागको केन्द्रिय सदस्यमा बस्नेत र न्यौपाने काङ्ग्रेस जनसम्पर्क समिति समन्वय बिभागको केन्द्रिय सदस्यमा बस्नेत र न्यौपाने प्रिया स्मृती गजमेर असोज ५, २०७७ गते १८:३० मा प्रकाशित दाङ — नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काङ्ग्रेस जनसम्पर्क समिति समन्वय बिभाग गठन गरेका छन ।सभापति देउवाले नेपाली काङ्ग्रेसको विधान २०१७ ( सम्शोधन सहित ) को धारा २५ (९) अन्तर्गतको अधिकार प्रयोग गर्दै पार्टीका केन्द्रिय सदस्य गोबिन्द भट्टराई प्रमुख रहने गरि विभिन्न जिल्लाबाट चौतिस जना केन्द्रिय सदस्यमा गठन गरेका हुन ।आज सोमवार गठन गरेको जनसम्पर्क समिती समन्वय बिभागमा दाङ बाट नेता जानकीलाल बस्नेत र प्रज्ञान न्यौपाने परेका छन । बस्नेत गएको निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फ बाट दाङ क्षेत्र नम्बर २ ख का प्रदेश सभाका उम्मेदवार हुन ।त्यस्तै नेपाल बिद्यार्थी संघको दाङ्ग जिल्ला सभापति, नेपाली कांग्रेसको दाङ्ग क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हुदै अहिले पार्टीको महासमिति सदस्य रहेका छन्। बस्नेत कांग्रेस सभापति देउवाका बिश्वास पात्रका रुपमा चिनिन्छन ।त्यस्तै न्यौपाने दाङ्ग निर्वाचन क्षेत्र नम्बर २ मा गएको निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवार भरत न्यौपानेक छोरा हुन ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्किदेउखुरीबाट मोटरसाइकल चोरीहत्या आरोपमा तिन जना पक्राउजनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?-… धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ६दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ७नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस ८दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ताजा अपडेट कार्ड्स कतारको दोश्रो अधिवेशन हुने, पन्थीको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापन पक्षद्वारा सहमतिको उल्लङ्घन बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि देउखुरीबाट मोटरसाइकल चोरी सोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्ने हत्या आरोपमा तिन जना पक्राउ नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस जनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?- केन्द्रिय सदस्य योगेन्द्र चौधरी