गृहपृष्ठ ∕ समाचार ∕ काङ्ग्रेस जनसम्पर्क समिति समन्वय बिभागको केन्द्रिय सदस्यमा बस्नेत र न्यौपाने काङ्ग्रेस जनसम्पर्क समिति समन्वय बिभागको केन्द्रिय सदस्यमा बस्नेत र न्यौपाने प्रिया स्मृती गजमेर असोज ५, २०७७ गते १८:३० मा प्रकाशित दाङ — नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काङ्ग्रेस जनसम्पर्क समिति समन्वय बिभाग गठन गरेका छन ।सभापति देउवाले नेपाली काङ्ग्रेसको विधान २०१७ ( सम्शोधन सहित ) को धारा २५ (९) अन्तर्गतको अधिकार प्रयोग गर्दै पार्टीका केन्द्रिय सदस्य गोबिन्द भट्टराई प्रमुख रहने गरि विभिन्न जिल्लाबाट चौतिस जना केन्द्रिय सदस्यमा गठन गरेका हुन ।आज सोमवार गठन गरेको जनसम्पर्क समिती समन्वय बिभागमा दाङ बाट नेता जानकीलाल बस्नेत र प्रज्ञान न्यौपाने परेका छन । बस्नेत गएको निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फ बाट दाङ क्षेत्र नम्बर २ ख का प्रदेश सभाका उम्मेदवार हुन ।त्यस्तै नेपाल बिद्यार्थी संघको दाङ्ग जिल्ला सभापति, नेपाली कांग्रेसको दाङ्ग क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हुदै अहिले पार्टीको महासमिति सदस्य रहेका छन्। बस्नेत कांग्रेस सभापति देउवाका बिश्वास पात्रका रुपमा चिनिन्छन ।त्यस्तै न्यौपाने दाङ्ग निर्वाचन क्षेत्र नम्बर २ मा गएको निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवार भरत न्यौपानेक छोरा हुन ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु