गृहपृष्ठ ∕ समाचार ∕ काङ्ग्रेस जनसम्पर्क समिति समन्वय बिभागको केन्द्रिय सदस्यमा बस्नेत र न्यौपाने काङ्ग्रेस जनसम्पर्क समिति समन्वय बिभागको केन्द्रिय सदस्यमा बस्नेत र न्यौपाने प्रिया स्मृती गजमेर असोज ५, २०७७ गते १८:३० मा प्रकाशित दाङ — नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काङ्ग्रेस जनसम्पर्क समिति समन्वय बिभाग गठन गरेका छन ।सभापति देउवाले नेपाली काङ्ग्रेसको विधान २०१७ ( सम्शोधन सहित ) को धारा २५ (९) अन्तर्गतको अधिकार प्रयोग गर्दै पार्टीका केन्द्रिय सदस्य गोबिन्द भट्टराई प्रमुख रहने गरि विभिन्न जिल्लाबाट चौतिस जना केन्द्रिय सदस्यमा गठन गरेका हुन ।आज सोमवार गठन गरेको जनसम्पर्क समिती समन्वय बिभागमा दाङ बाट नेता जानकीलाल बस्नेत र प्रज्ञान न्यौपाने परेका छन । बस्नेत गएको निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फ बाट दाङ क्षेत्र नम्बर २ ख का प्रदेश सभाका उम्मेदवार हुन ।त्यस्तै नेपाल बिद्यार्थी संघको दाङ्ग जिल्ला सभापति, नेपाली कांग्रेसको दाङ्ग क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हुदै अहिले पार्टीको महासमिति सदस्य रहेका छन्। बस्नेत कांग्रेस सभापति देउवाका बिश्वास पात्रका रुपमा चिनिन्छन ।त्यस्तै न्यौपाने दाङ्ग निर्वाचन क्षेत्र नम्बर २ मा गएको निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवार भरत न्यौपानेक छोरा हुन ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट