गृहपृष्ठ ∕ समाचार ∕ संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने सुर्य बहादुर खवास असोज २, २०७७ गते २२:२२ मा प्रकाशित युएई — संविधान दिवसको अवसरमा संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खालिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने भएको छ ।युएईका लागि नेपाली राजदूतावासको अनुरोधमा युएइ सरकारले गत वर्षझैँ यस वर्ष पनि नेपालको राष्ट्रिय झण्डा झलमलाउन लागेको हो ।संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै दूतावासले संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने जानकारी दिएको हो । ‘संविधान दिवस २०७७ को अवसरमा संयुक्त अरब इमिरेट्समा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नेपाली राजदूतावास हार्दिक शुभकामना व्यक्त गर्दछ । दूतावासले जारी गरेको शुभकामनामा भनिएको छ ।यस सुखद अवसरमा भोलि शनिबार साँझ ८ बजे दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन “बुर्ज खलिफा” र अबुधाबी स्थित “एडनक विल्डिङ”मा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको समेत जानकारी दिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु