गृहपृष्ठ ∕ समाचार ∕ संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने सुर्य बहादुर खवास असोज २, २०७७ गते २२:२२ मा प्रकाशित युएई — संविधान दिवसको अवसरमा संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खालिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने भएको छ ।युएईका लागि नेपाली राजदूतावासको अनुरोधमा युएइ सरकारले गत वर्षझैँ यस वर्ष पनि नेपालको राष्ट्रिय झण्डा झलमलाउन लागेको हो ।संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै दूतावासले संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने जानकारी दिएको हो । ‘संविधान दिवस २०७७ को अवसरमा संयुक्त अरब इमिरेट्समा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नेपाली राजदूतावास हार्दिक शुभकामना व्यक्त गर्दछ । दूतावासले जारी गरेको शुभकामनामा भनिएको छ ।यस सुखद अवसरमा भोलि शनिबार साँझ ८ बजे दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन “बुर्ज खलिफा” र अबुधाबी स्थित “एडनक विल्डिङ”मा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको समेत जानकारी दिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै