Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारदाङको तुलसीपुरमा २२ जनामा कोरोना संक्रमण पुष्टि

दाङको तुलसीपुरमा २२ जनामा कोरोना संक्रमण पुष्टि


दाङ — तुलसीपुरमा २२ जनामा कोरोना पोजेटिभ आएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको ८९ जनाको स्वाब परिक्षणका क्रममा २२ जनाको पोजेटिभ आएको कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।

संक्रमितहरुमा कन्ट्याक्ट ट्रेसिङ्ग गरिएका र स्वास्थ्यकर्मी रहेका छन् । फोकल पर्सन केसीले विभिन्न कन्ट्याक्ट ट्रेसिङ्ग गरिएका, समुदायस्तरका र स्वास्थ्यकर्मीको स्वाव संकलन गरिएको पनि जानकारी गराए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस