गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङको तुलसीपुरमा घरेलु मदिरा जफत गरि नष्ट गरियो दाङको तुलसीपुरमा घरेलु मदिरा जफत गरि नष्ट गरियो नारायण खनाल भदौ २५, २०७७ गते २१:३७ मा प्रकाशित दाङ — दाङको तुलसीपुरमा आज १२० लिटर घरेलु मदिरा जफत गरि नष्ट गरिएको छ। तुलसीपुर उपमहानगरपालिका- ७ बसन्तपुरटोल बाट अबैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ बरामद गरि नष्ट गरिएको हो । टोल सुधार अन्तर्गत सुरक्षा समितिको छ्ड्के निरीक्षणमा अस्थाई प्रहरी पोस्टका इन्चार्ज नेत्र नेपाली , वडा न ७ का वडा सदस्य राम बहादुर जिसि र सुरक्षा समितीको विशेष पहलमा खटिएको टोलिले बिहिवार बसन्तापुर टोलको १ घरबाट १२० लिटर घरेलु मदिरा बनाउने कच्चापदार्थ र मदिरा बरामत गरेको हो । बरामद भएको अवैध घरेलु मदिरा र त्यसमा प्रयोग हुने कच्चा पदार्थ र बनाउने सामाग्री बरामद गरी प्रहरी प्रसाशन , वडाका जनप्रतिनिधि , सुरक्षा समिती , स्थानिय, बुद्धिजीवी ,सर्वसाधारण तथा पत्रकारहरुको रोहवरमा नष्ट गरिएको छ।समुदाय लाई सभ्य र सुरक्षित बनाउन मदिराले खलल पुर्याउने र विभिन्न खाले घटना हुन सक्ने भन्दै अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको वडा सदस्य रामबहादुर जिसिले बताए । मदिरा सेवनकै कारण समाजमा हिंसा, चोरी डकैती, झैझगडा हुने भएकाले त्यस्ता घटनाहरुलाई कम गर्न मदिरा नियन्त्रण गरी नस्ट गरिएको जिसिको भनाई रहेको छ ।अबदेखी दिनहु जसो अन्य घरहरूमा पनि निगरानि गरीने टाेलका अध्यक्ष उत्तर कुमार खड्का ले जानकारी दिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट