गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङको तुलसीपुरमा घरेलु मदिरा जफत गरि नष्ट गरियो दाङको तुलसीपुरमा घरेलु मदिरा जफत गरि नष्ट गरियो नारायण खनाल भदौ २५, २०७७ गते २१:३७ मा प्रकाशित दाङ — दाङको तुलसीपुरमा आज १२० लिटर घरेलु मदिरा जफत गरि नष्ट गरिएको छ। तुलसीपुर उपमहानगरपालिका- ७ बसन्तपुरटोल बाट अबैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ बरामद गरि नष्ट गरिएको हो । टोल सुधार अन्तर्गत सुरक्षा समितिको छ्ड्के निरीक्षणमा अस्थाई प्रहरी पोस्टका इन्चार्ज नेत्र नेपाली , वडा न ७ का वडा सदस्य राम बहादुर जिसि र सुरक्षा समितीको विशेष पहलमा खटिएको टोलिले बिहिवार बसन्तापुर टोलको १ घरबाट १२० लिटर घरेलु मदिरा बनाउने कच्चापदार्थ र मदिरा बरामत गरेको हो । बरामद भएको अवैध घरेलु मदिरा र त्यसमा प्रयोग हुने कच्चा पदार्थ र बनाउने सामाग्री बरामद गरी प्रहरी प्रसाशन , वडाका जनप्रतिनिधि , सुरक्षा समिती , स्थानिय, बुद्धिजीवी ,सर्वसाधारण तथा पत्रकारहरुको रोहवरमा नष्ट गरिएको छ।समुदाय लाई सभ्य र सुरक्षित बनाउन मदिराले खलल पुर्याउने र विभिन्न खाले घटना हुन सक्ने भन्दै अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको वडा सदस्य रामबहादुर जिसिले बताए । मदिरा सेवनकै कारण समाजमा हिंसा, चोरी डकैती, झैझगडा हुने भएकाले त्यस्ता घटनाहरुलाई कम गर्न मदिरा नियन्त्रण गरी नस्ट गरिएको जिसिको भनाई रहेको छ ।अबदेखी दिनहु जसो अन्य घरहरूमा पनि निगरानि गरीने टाेलका अध्यक्ष उत्तर कुमार खड्का ले जानकारी दिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप