Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५भैसीको दुधमा केमिकल पाउडर

भैसीको दुधमा केमिकल पाउडर


दाङ — राजपुर गाउँपालिका वडा नम्बर ३ फाेहराका किसान भाेला यादवले दुधमा केमिकल पाउडर मिसावट गरि दूध विक्रि गरेकाे पाईएकाे छ ।

एक लिटरको मिनरलवाटरकाे बाेतलमा यादवले केमिकल मिसावट गरि दूध विक्रि गरेको लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी दुध खरिदकर्ता सुरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।

मंगलवार विहान यादवले घरमा छाेडेर गएकाे दूध अर्को दिन विहान हेर्दा केमिकल जस्तो देखिने बाेतल माथिल्लो भागमा सेताे पाउडर तैरिएकाे र बाेतलको तल्लो भागम पानी मात्रै रहेको अवस्था थियो यादवले भने ।

मानव स्वास्थ्यमा हानी गर्ने केमिकल मिसावट गरि जनताकाे स्वास्थ्य माथि खेलवाड गर्ने उक्त दुध व्यापारीलाई कारबाही हुनु पर्ने स्थानियको माग छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस