गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ भैसीको दुधमा केमिकल पाउडर भैसीको दुधमा केमिकल पाउडर प्रिया स्मृती गजमेर भदौ २४, २०७७ गते २०:५४ मा प्रकाशित दाङ — राजपुर गाउँपालिका वडा नम्बर ३ फाेहराका किसान भाेला यादवले दुधमा केमिकल पाउडर मिसावट गरि दूध विक्रि गरेकाे पाईएकाे छ ।एक लिटरको मिनरलवाटरकाे बाेतलमा यादवले केमिकल मिसावट गरि दूध विक्रि गरेको लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी दुध खरिदकर्ता सुरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।मंगलवार विहान यादवले घरमा छाेडेर गएकाे दूध अर्को दिन विहान हेर्दा केमिकल जस्तो देखिने बाेतल माथिल्लो भागमा सेताे पाउडर तैरिएकाे र बाेतलको तल्लो भागम पानी मात्रै रहेको अवस्था थियो यादवले भने ।मानव स्वास्थ्यमा हानी गर्ने केमिकल मिसावट गरि जनताकाे स्वास्थ्य माथि खेलवाड गर्ने उक्त दुध व्यापारीलाई कारबाही हुनु पर्ने स्थानियको माग छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअब फर्केर भारत जाने चाहाना छैनकाँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमण२६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्नसरकारले जनताको मतको अपमान गरेको छ – काङ्ग्रेस नेता गगन… धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ८मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ताजा अपडेट ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! यस्तो छ संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ) पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना (भिडियो सहित) प्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्स दोहन नगर्न विवेकशील साझा प्रवासका नेता सुरेश भट्ट आश्रिनको आग्रह आइसीसीको निर्देशन अनुसार खाता खोलिएको हो: कोइराला (भिडियो सहित) भाइरल बन्दै पूर्व राजारानीकाे नृत्य