गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकामा एकैदिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३१ हजार,४ सयको मृत्यु अमेरिकामा एकैदिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३१ हजार,४ सयको मृत्यु दीप संञ्चार भदौ २२, २०७७ गते २०:२७ मा प्रकाशित अमेरिका –अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ हजार ३ सय ९५ पुगेको छ । उक्त तथ्यांक २४ घण्टामा लिइएको हो । कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ४ सय ३ पुगेको छ । गत आइतबार सेप्टेम्बर ६ का दिन उक्त तथ्यांक जोन्स हप्किन्स बिश्वबिद्यालयले सार्वजनिक गरेको हो ।गत शनिबार एकैदिनमा कोरोना भाइरसबाट ७ सय ११ जनाको मृत्यु भएको थियो भने ४२ हजार ८० जना संक्रमित भएका थिए ।पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्यामा १० हजार भन्दा कम र मृत्यु हुनेको संख्यामा पनि करिव ३ सयको कमि भएको छ ।हाल सम्म १ लाख ९२ हजार ३ सय ५८ मानिसहरुको मृत्यु भएको छ भनेसंक्रमितको संख्या कूल ६४ लाख १४ हजार रहेको छ । निको हुनेको संख्या २५ लाख २८ हजार पुगेको छ । – सिएनएन क्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप