गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकामा एकैदिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३१ हजार,४ सयको मृत्यु अमेरिकामा एकैदिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३१ हजार,४ सयको मृत्यु दीप संञ्चार भदौ २२, २०७७ गते २०:२७ मा प्रकाशित अमेरिका –अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ हजार ३ सय ९५ पुगेको छ । उक्त तथ्यांक २४ घण्टामा लिइएको हो । कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ४ सय ३ पुगेको छ । गत आइतबार सेप्टेम्बर ६ का दिन उक्त तथ्यांक जोन्स हप्किन्स बिश्वबिद्यालयले सार्वजनिक गरेको हो ।गत शनिबार एकैदिनमा कोरोना भाइरसबाट ७ सय ११ जनाको मृत्यु भएको थियो भने ४२ हजार ८० जना संक्रमित भएका थिए ।पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्यामा १० हजार भन्दा कम र मृत्यु हुनेको संख्यामा पनि करिव ३ सयको कमि भएको छ ।हाल सम्म १ लाख ९२ हजार ३ सय ५८ मानिसहरुको मृत्यु भएको छ भनेसंक्रमितको संख्या कूल ६४ लाख १४ हजार रहेको छ । निको हुनेको संख्या २५ लाख २८ हजार पुगेको छ । – सिएनएन क्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल