गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ बाल्टिमोरलाई फेरि ट्रम्पको आरोप — “राष्ट्रमा सबैभन्दा खराब” ” र “सबैमा पछिल्लो” बाल्टिमोरलाई फेरि ट्रम्पको आरोप — “राष्ट्रमा सबैभन्दा खराब” ” र “सबैमा पछिल्लो” जीएनएन भदौ २२, २०७७ गते २०:१४ मा प्रकाशित अमेरिका –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेरिल्याण्डको प्रख्यात शहर बाल्टिमोरलाई फेरि अपमान गरेका छन् । उनले बाल्टिमोरलाई “राष्ट्रमा सबैभन्दा खराब” भनि आरोप लगाए ।राष्ट्रपति ट्रम्पले सामाजिक संजाल मार्फत ट्वीटको श्रृंखलामा पुनः बाल्टिमोरमा लक्ष्य लिएका छन्। गत आइतबार ट्रम्पले बाल्टिमोर शहरलाई “राष्ट्रमा सबैभन्दा खराब” ” र “सबैमा पछिल्लो” भनि दर्जा दिए ।उनले यस पटकको लागि अमेरिकाको रिपब्लिकन कंग्रेसनल उम्मेद्वारको लागि पनि निर्वाचित गर्न आग्रह गरे। ट्रम्पले किम्बर्ली क्लाइकले मेरील्याण्डको ७ औ कंग्रेसल जिल्लाको चुनावमा बिजयी भएमा बाल्टिमोरलाई “मद्दत” गर्ने कुरा गरे ।गत बर्ष आफ्नो सामाजिक संजालमा बाल्टिमोरलाई रद्धिको टोकरीमा देखाउँदै क्लाइकले प्रकाशन गरेको चिजले सबैको ध्यान आकर्षण गरेको थियो ।उक्त कारणले ट्रम्पले ट्वीट गर्दै बाल्टिमोर डिस्ट्रिक (जिल्ला)लाई “घृणा-युक्त ,मुसा र संक्रमित भनेका थिए । किम्बर्ली क्लाइकले गत अगस्त महिनामा रिपब्लिकन राष्ट्रिय अधिवेशनमा बोलेकी थिइन।क्याटेगोरी : समाचार, अमेरिकाट्याग : #america, #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वतन्त्र उम्मेदवारहरुको जित ठुला राजनीतिक दलहरुका लागि चुनौतीपूर्ण बन्नेअमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको…काठमाडौंमा २२ हजार मत गन्न बाँकी रहँदा कति मतान्तरले अघि…सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहण युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित – जेलेन्स्की विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा संसदमा विचाराधीन नागरिकता विधेयकलाई टुंगोमा पुर्याउने सरकारको नीतिको एनआरएनएद्वारा स्वागत बालेनको जित निश्चित ! काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी युएईमा २९ वर्षीया अफ्रिकी महिलामा मंकीपक्स देखीयो मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु