गृहपृष्ठ ∕ समाचार ∕ लकडाउनले दाङका बजार सुनसान लकडाउनले दाङका बजार सुनसान अंकित रावल भदौ १५, २०७७ गते १६:५८ मा प्रकाशित दाङ — कोरोना संक्रमण समुदायस्तरका फैलिएपछि दाङ जिल्ला सोमबारबाट लकडाउन गरिएको छ ।लकडाउन भए सङ्गै आज लकडाउनको पहिलो दिन दाङका बजारहरु निकै सुनसान रहेका छन् भने मानिसहरुको आवागमन समेत वन्द देखिएको छ ।जिल्ला प्रशासन कार्यालय दाङले भदौ २१ गते राती १२ बजे सम्म लकडाउने गरेको छ। जथाभावी हिड्डुल गर्ने मानिसलाई नियन्त्रण गर्ने, अत्यावश्यक सेवा बाहेक सबै सवारी साधनलाई नियन्त्रण गर्ने तथा एक साता सम्पुर्ण ब्यापार ब्यबसाय बन्द गर्ने दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिएका छन। तर लकडाउन एक साता भन्दा बढी थप्नु पर्ने अवस्था आएमा एकदिन किराना पसल खोलिने उनको भनाइ छ । दाङमा कोरोना संक्रमितको संख्या वृद्धि भएमा एक साता पछि पनि लकडाउनको समय थप गरिने तर संक्रमितको संख्यामा कमी हुन गएमा लकडाउन खोलिने प्रजिअ रिजालले स्पष्ट पारेका छन ।अत्यावश्यक काममा बाहेकका काममा अहिके सबै किसिमका इ सवारी पास प्रदान पनि बन्द गरिएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल