गृहपृष्ठ ∕ समाचार ∕ दाङमा आईतबार राति १२ बजेदेखि २१ गते सम्म लकडाउन हुने दाङमा आईतबार राति १२ बजेदेखि २१ गते सम्म लकडाउन हुने दीप संञ्चार भदौ १२, २०७७ गते १५:११ मा प्रकाशित दाङ — दाङमा आईतबार देखि लकडाउन हुने भएको छ । कोभिड–१९ शंकट व्यबस्थापन केन्द्र दाङको शुक्रबार बसेको बैठकले आईतबारदेखि लकडाउन गर्ने निर्णय गरेको हो । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार आईतबार राति १२ बजेदेखि शुरु भएको लकडाउन २१ गतेसम्म जारी रहनेछ ।लकडाउनको समयमा अतिआबश्यक बाहेक अन्य गतिबिधि गर्न पाईने छैन् । सार्वजनिक यातायात, बजार, व्यापार, मेला, महोत्सव, भेला, सभा, जुलुसलगायत भिड बढाउने कुनै पनि कार्य गर्न पाईने छैन्, भने होटेल, रेष्टुरेन्ट, तथा बैंकहरु समेत बन्द हुनेछन् ।सरकारी राजश्व संकलन गर्ने अनुमति प्राप्त बैंक भने खुल्ने छन् । साथै थोरै कर्मचारी राखेर अतिआबश्यकीय सरकारी कार्यालयहरु सञ्चालन गरिने उनले बताए । साथै अबस्था अनुसार लकडाउनलाई थप गर्न पनि सकिनेछ । लकडाउनको अबधीमा कोरोना परीक्षणको दायरा समेत बढाईनेछ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल