गृहपृष्ठ ∕ समाचार ∕ दाङमा आइतबारदेखि लकडाउन गर्ने तयारी दाङमा आइतबारदेखि लकडाउन गर्ने तयारी दीप संञ्चार भदौ ११, २०७७ गते १८:५१ मा प्रकाशित दाङ — दाङमा आइतबारदेखि पुनःलकडाउन गर्ने तयारी गरिएको छ । समुदाय स्तरमा कोरोना संक्रमित देखिएपछी आइतबारदेखी लकडाउन गर्ने तयारि गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । कोरोना संक्रमण अनियन्त्रित नहोस् भन्ने उद्देश्यले लकडाउन गर्न लागिएको उनको भनाई छ ।शनिवार स्थानीय तह लगायत विभिन्न निकायसँगको छलफल गरि के कसरी लकडाउन र कति समयको लागि गर्ने भन्ने टुंगो लगाइने प्रजिअ रिजालको भनाई छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ