गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ साईप्रसमा पहिलो पटक माउण्ट एभरेष्ट क्रिकेट क्लब गठन साईप्रसमा पहिलो पटक माउण्ट एभरेष्ट क्रिकेट क्लब गठन जीएनएन भदौ ११, २०७७ गते १२:०२ मा प्रकाशित साईप्रस , आयानापा — युरोपियन देश साईप्रसमा नेपाली युवाहरुलाई खेलको माध्यमबाट एकता गर्ने र नेपाललाई चिनाउने उद्देश्यले माउण्ट एभरेष्ट क्रिकेट क्लब निकोसिया टिम गठन गरिएको छ । साईप्रसमा लामो समय सम्म क्रियाशिल एवमं युवाहरुलई एकिकृत गरेर खेलकुदका माध्यमबाट एकताको सन्देश जगाईरहेका समाजसेबी सुरेश कुमार साहको अध्यक्षतामा सो क्लब गठन गरिएको हो । जसको उपाध्यक्षमा समाजसेबी सुबास मल्ल , सचिवमा भुवन अचार्य , कोषाध्यक्ष कृप थापालाई बनाईएको छ भने सदस्यमा किस्मत पौडेल रहेेेका छन । त्यस्तै टिमको क्यप्टेनमा बिमल राना भाट , टिम म्यानेजर भुवन अचार्य , सह क्याप्टेन जिवन लम्साल , र खेलाडीहरुमा राम कुमार जैसवाल , अजुर्न साह , आशिष बाम , श्याम पण्डित , भिमसेन बस्नेत , कमल शर्मा , नरेन्द्र झा , अजित गुप्ता , सचिन बोहरा , बिकास क्षेत्रिलाई चयन गरिएको छ साथै क्लबको पहिलो बैठकले नेपाली होनरी कन्सुलेट डा. रामजिवन पन्जियार , युवा उद्यामी रन्जित महतो र एन.आर.एन.साईप्रसकी अध्यक्ष दिल कुमारी तिलिजा पुनलाई सल्लाहकारमा मनोयन गरेको छ । साईप्रसमा विभिन्न पेशामा आएका नेपाली युवाहरु जो क्रिकेट मन पराउनेहरुलाई एकिकृत गरि नेपाललाई चिनाउन यो क्लबले महात्वपुर्ण भुमिका खेल्ने आपेक्ष लिएको गैरआवासीय नेपाली सघं साईप्रसकी अध्यक्ष दिल कुमारी तिलिजा पुनले बताइन ।क्याटेगोरी : समाचार, यूरोपट्याग : #breaking, #game तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल