गृहपृष्ठ ∕ समाचार ∕ दाङको तुलसीपुरमा समुदायस्तरमा कोरोना देखियो दाङको तुलसीपुरमा समुदायस्तरमा कोरोना देखियो दीप संञ्चार भदौ १०, २०७७ गते १७:२७ मा प्रकाशित तुलसीपुर — तुलसीपुर उपमहानगरपालिकामा समुदायस्तरका कोरोना देखिएको छ । तुलसीपुर उपमहानगरपालिका भित्रका ४ जना समुदायमा रहेका मानिसहरुका कोरोना संक्रमण देखिएको हो ।उपमहानगरपालिकाका १ जना स्वास्थ्यकर्मी, कन्ट्याक्ट टेसिङ्गका आधारमा चेकजाँच गरिएका घरमै बसेका १ जना, काठमाडाैबाट आएर हाेम क्वारेन्टाइनमा बस्दै आएका १ जना र अर्का एकजना सरकारी कार्यालयका चालकमा कोरोना संक्रमण देखिएको तुलसीपुर कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।यसका साथै फोकल पर्सन केसीका अनुसार अन्य क्वारेन्टाइनमा रहेका ३ जनामा पनि कोरोना संक्रमण देखिएको छ । यो सहित सोमबार तुलसीपुरमा ७ जनाको कोरोना पोजेटिभ आएको छ । क्वारेन्टाइनमा बसेका र समुदायस्तरका अन्य ९६ जनाकाे भदाै ७ गते स्वाब संकलन गरिएकाे थियाे ।याेसंगै घाेराहीमा ९ जनामा काेराेना सक्रमण देखिएकाे छ । याे संगै दाङमा बुधबार १६ जनामा काेराेना संक्रमण देखिएकाे छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न