गृहपृष्ठ ∕ समाचार ∕ रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटाउँछौं : प्रधानमन्त्री ओली रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटाउँछौं : प्रधानमन्त्री ओली दीप संञ्चार साउन ३१, २०७७ गते १०:३२ मा प्रकाशित काठमाडौं — विश्वमा कोरोना महामारी हुनुभन्दा पहिला नेपालबाट दैनिक १ हजारभन्दा बढि युवाहरु रोजगारीका लागि विदेशीने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ। देशमा उचित रोजगारीको अवसर नपाएकाले युवाहरु विदेशीन बाध्य भएका हुन्।तर,अब त्यस्तो बाध्यता नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार आयोजित विशेष कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही वर्षभित्रै रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटाउने गरी सरकारले काम गरिरहेको बताएका छन्।उनले रोजगारीकै लागि विदेश जानुपर्ने स्थिति अन्त्ये गर्नेगरी सरकारले रणनीति बनाएको बताएका छन्।प्रधानमन्त्री ओली तीन करोड जनसंख्या भएको देशका २६ लाख युवा बाहिर हुनु खुसीको कुरा नभएको बताए। ‘देश निर्माण गर्नुपर्ने मुख्य शक्ति नै देश बाहिर जानु अवश्य नै खुसीको कुरा होइन’, उनले भने,‘त्यसैले हामीले यस दिशामा ठोस प्रयासहरु अगाडि बढाएका छौं।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनारायणी नदीमा डुबेर दुई बालकको मृत्युफेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्यभिजिट भिसा : ब्याङ्क ब्यालेन्स खोज्ने सिफारिसको सामाजिक सञ्जालमा चर्चा,…९ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट नारायणी नदीमा डुबेर दुई बालकको मृत्यु युक्रेन हमला : स्याटलाइट तस्विरमा जे देखियाे श्रीलंका जाने क्रिकेट टोलीको घोषणा, सोमपाल र विनोदको पुनरागमन फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य भिजिट भिसा : ब्याङ्क ब्यालेन्स खोज्ने सिफारिसको सामाजिक सञ्जालमा चर्चा, के भन्छ सरकार ? ९ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी रुस-युक्रेन संकट : युक्रेन छोड्नेको संख्या १० लाख नाघ्यो चितवन काँग्रेस : सभापतिका लागि ५ जनाको उम्मेदवारी दर्ता