गृहपृष्ठ ∕ समाचार ∕ कालिकोटमा पहिरो – एकै परिवारका ६ जनाको मृत्यु कालिकोटमा पहिरो – एकै परिवारका ६ जनाको मृत्यु दीप संञ्चार साउन ३०, २०७७ गते २१:२८ मा प्रकाशित कालिकोट — अबिरल बर्षाले महाबै गाउपालिका ३ नकुगाउँमा पहिरो जादा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरेको हो ।पहिरोले पुरेर्क बिष्टका दुई छोरा र दुई छोरीको मृत्यु भएको हो । त्यस्तै पहिरोमा परि बिष्टका दाजु डिल बहादुर बिष्टका दुई छोरीको पनि ज्यान गएको हो ।प्रहरीका अनुसार म्रुत्यु हुनेमा १८ वर्षिय सबिना बिष्ट , १५ वर्षिय आशा बिष्ट , १३ वर्षिय पुस्प बिष्ट , १९ वर्षीय शान्ती बिष्ट , ११ वर्षिय प्रबिन बिष्ट र १० वर्षिय रेखा बिष्ट रहेका छन् ।पहिरो गएको ठाउमा प्रहरी टोली परिचालन भैसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दैपत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै