गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ कपिलवस्तु जिल्ला अस्पतालका १८ स्वास्थ्यकर्मीमा काेराेना संक्रमण पुष्टि कपिलवस्तु जिल्ला अस्पतालका १८ स्वास्थ्यकर्मीमा काेराेना संक्रमण पुष्टि दीप संञ्चार साउन २८, २०७७ गते २२:२० मा प्रकाशित कपिलवस्तु — कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत १८ जना स्वास्थ्यकर्मीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ।गत सोमबार अस्पतालमा कार्यरत ९१ जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएकोमा १८ जनामा कोरोना पुष्टि भएको हो। १३ जनाको भने रिपोर्ट आउन अझै बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।अस्पतालका मेडिकल अधिकृत, ल्याब, नर्सिङ्ग, इमेरजेन्सी लगायत फाँटका स्वास्थ्यकर्मीहरुमा कोरोना पुष्टि भएको छ। यसअघि संक्रमित भएका ५ जनासहित कपिलवस्तु अस्पतालका २३ जनामा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।यसअघि नै ५ जनामा कोरोना संक्रमण देखिएपछि अस्पतालले इमेरजेन्सी बाहेकका सबै सेवाहरु बन्द गरेको छ। कपिलवस्तुमा बुधबारसम्म ९ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।जसमध्ये एक जनाको मंगलबार राति बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा मृत्यु भएको छ। मंगलबार राति बुटवलमै मृत्यु भएका अर्का एकजनाको भने रिपोर्ट आउन बाँकि रहेकाे कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट