गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ युएई सरकारद्वारा म्याद सकिएका भिजिट भिसाको समयावधि एक महिना विस्तार गर्ने घोषणा युएई सरकारद्वारा म्याद सकिएका भिजिट भिसाको समयावधि एक महिना विस्तार गर्ने घोषणा सुर्य बहादुर खवास साउन २८, २०७७ गते ८:४० मा प्रकाशित युएई – युएई सरकारले भिसा सम्बन्धी नयाँ नियम लागू गरेको छ। भिषा सम्बन्धि नयाँ नियम अनुसार मार्च १ पछाडि भिसा अवधि समाप्त भएकाहरुलाई आगामी सेक्टेम्बर १० तारिकसम्म भिसा जरिबाना लाग्ने छैन। उनीहरुले सेप्टेम्बर १० भित्र भिसा स्ट्याटस चेन्ज गरिसक्नुपर्ने वा युएई छाड्नुपर्ने छ।एक महिना ग्रेस पिरीयड थप गरिएको युएईको फेडेरल अथोरटी फोर आइडेन्टिटी एण्ड सिटिजनसिपलाई उदृत गर्दै स्थानीय संचार माध्यम खालिज टाईम्सले समाचार छापेको छ। तर मार्च १ अघि भिजिट भिसाको म्याद सकिएकाहरुमा भने यो लागू नहुने स्पष्ट पारेको छ।युएईस्थित नेपाली दूतावासले युएई सरकारलाई भिसा अवधि सकिएका आफ्ना नागरिकहरुको जरिवाना मिनाहाका लागि अनुरोध गरेको थियो। युएई सरकारको नयाँ नियमले युएईमा रहेका नेपालीहरुलाई केही राहत प्रदान गरेको छ ।युएईमा समस्यामा परि घर फर्कन चाहने नेपालीहरुको दुतावासले सार्वजनिक गरेको नामावलीको हाल सम्म ३० प्रतिशत नेपाली स्वदेश फर्किसकेका छन भने दुतावासको पछिल्लो तथ्याङ्क अनुसार घर फर्कन चाहानेको संख्या चालीस हजार नाघिसकेको छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप