Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरबाग्मती प्रदेशहत्याको कारण ‘यौन शोषण’ र अस्लिल तस्बिर फेसबुकमा राख्नु

हत्याको कारण ‘यौन शोषण’ र अस्लिल तस्बिर फेसबुकमा राख्नु


काठमाडौँ – हत्याको मुख्य कारण मृतकले गरेको यौन शोषण र नांगो तस्बिर फेसबुकमा हालेको भन्ने नै देखिएको जानकारी प्राप्त भएको छ । आज बयान दिने क्रममा मारेको स्वीकार गरेकी चितवनकी कल्पना मुडभरी पौडेलले ‘सेक्सुवल ह्र्यासमेंट’ ले गर्दा नै आफुले मान्छे मार्न बाध्य भएको बताएकी छिन् ।

नक्कली फेसबूक अकाउन्ट बनाएर निर्वस्त्र तस्वीरहरू पठाउने गरेकाले कोठामा बोलाएर हत्या गरेको बयान उनले दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले अफुलाई गरेको दुरव्यवहार सहन नसकि घरमा बोलाएर खाने कुरामा स्लिपिङ ट्याबलेट राखेर खुवाएको र त्यसपछि अण्डकोषमा हानेर मारेको बताएकी छिन् । शव व्यवस्थापनमा भने छोरीले पनि सघाएको बयान पौडेलले दिएको प्रहरीले जनाएको छ । – जिजिएन


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस