गृहपृष्ठ ∕ प्रदेश खबर ∕ बाग्मती प्रदेश ∕ हत्याको कारण ‘यौन शोषण’ र अस्लिल तस्बिर फेसबुकमा राख्नु हत्याको कारण ‘यौन शोषण’ र अस्लिल तस्बिर फेसबुकमा राख्नु दीप संञ्चार साउन २७, २०७७ गते १८:४१ मा प्रकाशित काठमाडौँ – हत्याको मुख्य कारण मृतकले गरेको यौन शोषण र नांगो तस्बिर फेसबुकमा हालेको भन्ने नै देखिएको जानकारी प्राप्त भएको छ । आज बयान दिने क्रममा मारेको स्वीकार गरेकी चितवनकी कल्पना मुडभरी पौडेलले ‘सेक्सुवल ह्र्यासमेंट’ ले गर्दा नै आफुले मान्छे मार्न बाध्य भएको बताएकी छिन् ।नक्कली फेसबूक अकाउन्ट बनाएर निर्वस्त्र तस्वीरहरू पठाउने गरेकाले कोठामा बोलाएर हत्या गरेको बयान उनले दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पत्रकार सम्मेलनमा जानकारी दिए ।उनले अफुलाई गरेको दुरव्यवहार सहन नसकि घरमा बोलाएर खाने कुरामा स्लिपिङ ट्याबलेट राखेर खुवाएको र त्यसपछि अण्डकोषमा हानेर मारेको बताएकी छिन् । शव व्यवस्थापनमा भने छोरीले पनि सघाएको बयान पौडेलले दिएको प्रहरीले जनाएको छ । – जिजिएनक्याटेगोरी : समाचार, बाग्मती प्रदेशट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप