गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश १ ∕ जिल्ला न्यायाधीशकोरोना सङक्रमित – अदालत तीन दिन बन्द जिल्ला न्यायाधीशकोरोना सङक्रमित – अदालत तीन दिन बन्द दीप संञ्चार साउन २७, २०७७ गते ९:१० मा प्रकाशित विराटनगर – जिल्ला अदालत मोरङका एक न्यायाधीशलाई आज सङक्रमण पुष्टि भएसँग अदालत तीनका लागि बन्द गरिएको छ।अदालतका सूचना अधिकारी युवराज पौडेलका अनुसार सङक्रमण पुष्टि भएपछि अदालत सेनिटाइज गर्न तथा अन्य कर्मचारी पीसीआर परीक्षण गर्नका लागि सोमबारदेखि तीन दिनका बन्द गरिएको हो।अदालतले ४० जनाको स्वाब सङ्कलन गर्ने तयारी भइरहेको सूचना अधिकारी पौडेलले बताउनु भयो।बन्दका अवधिमा अदालतबाट हुने कामकारवाही स्थगित गरिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश १ट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु