गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश १ ∕ जिल्ला न्यायाधीशकोरोना सङक्रमित – अदालत तीन दिन बन्द जिल्ला न्यायाधीशकोरोना सङक्रमित – अदालत तीन दिन बन्द दीप संञ्चार साउन २७, २०७७ गते ९:१० मा प्रकाशित विराटनगर – जिल्ला अदालत मोरङका एक न्यायाधीशलाई आज सङक्रमण पुष्टि भएसँग अदालत तीनका लागि बन्द गरिएको छ।अदालतका सूचना अधिकारी युवराज पौडेलका अनुसार सङक्रमण पुष्टि भएपछि अदालत सेनिटाइज गर्न तथा अन्य कर्मचारी पीसीआर परीक्षण गर्नका लागि सोमबारदेखि तीन दिनका बन्द गरिएको हो।अदालतले ४० जनाको स्वाब सङ्कलन गर्ने तयारी भइरहेको सूचना अधिकारी पौडेलले बताउनु भयो।बन्दका अवधिमा अदालतबाट हुने कामकारवाही स्थगित गरिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश १ट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट