गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ तुलसीपुरमा विद्युत सट हुँदा आगलागी , क्षतिको विवरण आउन बाँकि तुलसीपुरमा विद्युत सट हुँदा आगलागी , क्षतिको विवरण आउन बाँकि अंकित रावल साउन २६, २०७७ गते १८:१३ मा प्रकाशित दाङ – तुलसीपुरमा सोमबार आगलागी भएको छ ।तुलसीपुर जेसिज चोक नजिक सन फ्लावर ब्युटि पार्लर रहेको घरमा करिब अपरान्ह साढे ३ बजेतिर आगलागी शुरु भएको हो । तुलसीपुर उपमहानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । विद्युत सट भएर आगलागी भएको हो ।क्षतिको विवरण आउन बाँकि रहेको छ । क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारशलले घाँटी कसेर १९ वर्षीय किशोरीको विभत्स हत्या२४ घण्टामा २४०१ जनामा कोरोना पुष्टि, १४ को मृत्युकरेन्ट लागेर मोरङमा एक जनाको मृत्युएकैदिन १९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ११ जनाको मृत्यु धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट शलले घाँटी कसेर १९ वर्षीय किशोरीको विभत्स हत्या विश्वमा कोरोना संक्रमितको संख्या ४० करोड नाघ्यो, ५८ लाखको मृत्यु २४ घण्टामा २४०१ जनामा कोरोना पुष्टि, १४ को मृत्यु कोभिडकै कारण १४ महिनादेखि आइसोलेसनमा छन् मुजाफ्फर कायसन करेन्ट लागेर मोरङमा एक जनाको मृत्यु नयाँ पार्टी घोषणाको तयारीमा कमल थापा जसपा फुटको संघारमा ट्रक चालकहरुको प्रदर्शनले ओटावाको जनजीवन अस्तव्यस्त