Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५तुलसीपुरमा विद्युत सट हुँदा आगलागी , क्षतिको विवरण आउन बाँकि

तुलसीपुरमा विद्युत सट हुँदा आगलागी , क्षतिको विवरण आउन बाँकि


दाङ – तुलसीपुरमा सोमबार आगलागी भएको छ ।

तुलसीपुर जेसिज चोक नजिक सन फ्लावर ब्युटि पार्लर रहेको घरमा करिब अपरान्ह साढे ३ बजेतिर आगलागी शुरु भएको हो । तुलसीपुर उपमहानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । विद्युत सट भएर आगलागी भएको हो ।

क्षतिको विवरण आउन बाँकि रहेको छ ।

 


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस