गृहपृष्ठ ∕ समाचार ∕ गोंगबु हत्याकान्ड आरोपमा चितवनबाट एक महिला नियन्त्रणमा गोंगबु हत्याकान्ड आरोपमा चितवनबाट एक महिला नियन्त्रणमा दीप संञ्चार साउन २६, २०७७ गते २१:०० मा प्रकाशित काठमाडौँ – काठमाडौँको गोंगबुस्थित गणेश स्थानमा कृष्ण बहादुर बोहोराको हत्यापछि फालेको आरोपमा अनुसन्धानका लागि एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।चितवनबाट ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरीका एक उच्च अधिकारीले बताए । आइतबार बिहान बोहराको शरीरको भाग सुटकेशमा तथा टाउको र खुट्टा झोलामा फेला परेको थियो ।हत्या गरिएका बोहोरा नयाँ बजारस्थित एक गार्मेन्टमा काम गर्दै आएको खुलेको छ । उनको हत्याको कारण अहिल्यै खुलि नसकेको प्रहरीले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप