गृहपृष्ठ ∕ ग्लोबल ∕ भारतिय राष्ट्रपति कलाम ट्रस्टद्वारा न्यूयोर्कका युबा लेखक राजन थपलिया सम्मानित भारतिय राष्ट्रपति कलाम ट्रस्टद्वारा न्यूयोर्कका युबा लेखक राजन थपलिया सम्मानित जीएनएन साउन २६, २०७७ गते २०:०३ मा प्रकाशित न्यूयोर्क – न्यूयोर्क निबासी चर्चित युबा लेखक तथा बिश्व चर्चित फोर्ब्स मिडियाका सहयोगी (कन्ट्रीब्युटर)राजन थपलिया हालै भारतका पूर्व राष्ट्रपति डा.ए.पि.जे अब्दुल कलाम ट्रस्टद्वारा सम्मानित भएका छन।गरीब असाहयहरुको आवाजलाई लेखनको माध्यमद्वारा सहयोग गरेको र हजारौ नेपाली तथा भारतीय आप्रबासीहरुलाई बर्षौ देखी अङ्रेजी अनुबादमा नि:शुल्क सेवा गरेको अनि दक्षिण एसियाका देशहरुमा असाहय बालबालिकाहरुलाई समेत सहयोग गर्दै आएको उनको सेवाको बिशेष सम्मान गर्दै कलाम ट्रस्टले उनलाई सम्मान गरेको हो ।न्यूयोर्क निबासी राजन थपलियाका सेल्फहेल्प, सेल्फ मोटिभेसन, उपन्यास र कविता विधामा झण्डै दर्जन पुस्तक प्रकाशित छन् । केहि बर्ष अघी उनको पुस्तक शतप्रतिशत जीवन सगरमाथाबाट लोकार्पण गरिएको थियो ।अमेरिका निवासी युवा लेखक राजन थपलियाको कविता नेपालको पाठ्यक्रममा समेत राखिएको छ । थपलियाको कविता कक्षा ६ को अँग्रेजी पाठ्यक्रम मा राखिएको हो। नेपालका अँग्रेजी माध्यमका कैयन विद्यालयहरुमा पढाई हुने उक्त पाठ्यक्रम उक्त कविता नेपालको बारेमा लेखिएको थियो।अहिले १४ औ किताबको तयारी गरी रहेका थपलिया दर्जनौ किताबका लेखक तथा केही संचार माध्यमका सम्पादक समेत हुन ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking, #rajan thapaliya तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल