गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकामा एकैदिनमा पुग्यो संक्रमितको संख्या ४७ हजार,मृत्यु हुनेको संख्या ५ सय बढी अमेरिकामा एकैदिनमा पुग्यो संक्रमितको संख्या ४७ हजार,मृत्यु हुनेको संख्या ५ सय बढी जीएनएन साउन २६, २०७७ गते १९:५२ मा प्रकाशित अमेरिका – अमेरिकामा एकैदिनमा संक्रमित हुनेको संख्या ४७ हजार ९ सय ३५ पुगेको छ भने मृत्यु हुनेको संख्या ५ सय १५ रहेको छ । गत आईतबार अगस्त ९ का दिन जोन्स हप्किन्स बिश्व बिद्यालयले उक्त तथ्यांक निकालेको हो ।गत शनिबार अगस्त ८ का दिन कोभिड-१९ बाट एकैदिनमा ५६ हजार १ सय ७४ जना संक्रमित भएका थिए भने मृत्यु हुनेको संख्या १ हजार ७६ पुगेको थियो ।गत शनिबार भन्दा गत आइतबार संक्रमित र मृत्यु हुनेको संख्या घटेको छ ।अमेरिकामा हालसालै गरिएको एक प्रतिबेदन अनुसार अमेरिकामा जुलाईको २ हप्तामा मात्र ९७ हजार बालबालिकाहरु कोरोनाबाट संक्रमित भएका छन् । उक्त तथ्यांक अमेरिकन बाल प्रतिष्ठानले २ हप्तामा जांच गरेको मध्ये ४० प्रतिसत बालबालिकामा अमेरिकाभरिमा कोभिड-१९ बाट संक्रमित भएको उल्लेख गरेको छ ।अमेरिकाको विभिन्न राज्यहरुमा फरक उमेरका १४ बर्ष सम्मका बालबालिकामा उक्त जांच गरिएको थियो । अमेरिकामा हाल सम्म १ लाख ६५ हजारको मृत्यु भै सकेको छ भने ५१ लाख मानिस कोरोनाबाट संक्रमित भएका छन ।क्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप