गृहपृष्ठ ∕ ग्लोबल ∕ ‘गौतम बुद्ध भारतिय नागरिक थिए’ :भारतीय विदेशमन्त्री जय शंकर ‘गौतम बुद्ध भारतिय नागरिक थिए’ :भारतीय विदेशमन्त्री जय शंकर जीएनएन साउन २५, २०७७ गते २०:०२ मा प्रकाशित एजेन्सी – भारतीय विदेशमन्त्री एस. जय शंकरले गौतम बुद्ध भारतीय नागरिक भएको दावी गरेका छन् । भारतीय उद्योगीहरुको संस्था सि.आई.आई.द्वारा आयोजित भर्चुएल कार्यक्रमलाई सम्बोधन गर्दै जय शंकरले बुद्धलाई महान भारतीय नागरिक भएको दावी गरेका हुन् ।कार्यक्रममा बोल्दै उनले भारतिय ईतिहासमा गौतम बुद्ध र महात्मा गान्धि जस्ता नागरिकका कारण भारत विश्वमा प्रसिद्ध भएको बताए । गत बर्ष नेपाल भ्रमणमा आएका विदेशमन्त्री जय शंकरको यो अभिब्यक्तीले नेपालीहरुको मनमा चोट पुगेको अभिब्यक्ती पनि नेपालीहरुले दिन थालेको छन् ।यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिंदा नेपालमा तीव्र विरोध भएको थियो । जयशंकरको यो अभिब्यक्तीको पनि बिरोध हुन सक्ने देखिन्छ ।भारतसंग पछिल्लो समय राम जन्मस्थल, सिमा बिबाद र बुद्धको जन्म बिषयमा बिबाद हुँदै आएको छ ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट