गृहपृष्ठ ∕ समाचार ∕ वेसद्वारा गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान वेसद्वारा गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान प्रिया स्मृती गजमेर साउन २५, २०७७ गते १५:३५ मा प्रकाशित दाङ – ब्याकवार्ड सोसाइटी एजुकेसन ( बेस) तुल्सिपुर दाङद्वारा संचालित रिलिफ सपोर्ट प्रोजेक्ट एलडब्लुआरले राजपुर गाउँपालिकालाई ४९ हजार तीन सय एक रुपैया बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।प्रोजेक्टले आज आइतबार गाउँपालिकामै पुगेर ती सामाग्री प्रदान गरेको हो ।पाँच थान पिपि सेट , स्यानिटाइजर ६ सय एम एलको १० पिस, मेडिकल मास्क दुई सय पिस, एन्टिभाइरस केमिकल बीस लिटर, स्प्रे टंकी एक पिस, ग्लोब्स सय पिस र साबुन सहत्तर पिस सामाग्री गाउँपालिकाका उपाध्यक्ष धनपती यादवलाई फिल्ड सुपरभाइजर अर्बिन चौधरी र फाइनान्स अधिकृत महेस चौधरीले हस्तान्तरण गरेका हुन ।गाउँपालिकालाई प्राप्त भएका स्वास्थ्य सामाग्री जुन वडामा आवश्यक हुन्छ त्यही पठाउने छौ उपाध्यक्ष धनपती यादवले भनिन ।बेसद्वारा संचालित सु-आहारा पोषण कार्यक्रम २०१६ देखि राजपुर र बेलाका विभिन्न वडामा यो कार्यक्रम सन्चालित हुदै आएको छ ।हरेक बार खाना चार, दुई वर्ष मुनिका बालबालिकालाई पोषणयुक्त आहारा दिने गरिन्छ ( फर्सि, मेवा,गाजर, हरियो सागपत जस्ता पोसिला खाने कुरा बनाएर खुवाउने सल्लाह दिने गरिन्छ ।राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादवले वेसद्वारा संचालित कार्यक्रम प्रभावकारी भएको बताईन ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप