गृहपृष्ठ ∕ समाचार ∕ दाङको तुल्सीपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि दाङको तुल्सीपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि दीप संञ्चार साउन २४, २०७७ गते २१:५५ मा प्रकाशित दाङ – तुल्सीपुर उपमहानगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राप्ती स्वास्थ प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।संक्रमीत हुनेमा राप्ती लाइफ केयर क्वारेन्टाइनमा बसेका १ जना, मा.बि. सेन्टर क्वारेन्टाइनमा बसेका १ जना र होम क्वारेन्टाइनमा बसेका १ जना रहेका छन।तुल्सीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल के.सी.का अनुसार उपमहानगरपालिकाको वडा नम्बर ८,११ र १७ का २२, ३१ र ३४ बर्षीय उनीहरुमा संक्रमण पुष्टि भएको हो भने उनीहरुको स्वाब श्रावण २१ गते लिइएको थियो ।साथै तुल्सीपुरमा समुदाय स्तरमा गरिएको ३०५ जनाको स्वाब परीक्षणका क्रममा सबैको रीपोर्ट नेगेटिभ आएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप