गृहपृष्ठ ∕ समाचार ∕ तुलसीपुर – सल्यान सडकख़ण्डमा ट्रक दुर्घटना हुँदा चार जना घाइते तुलसीपुर – सल्यान सडकख़ण्डमा ट्रक दुर्घटना हुँदा चार जना घाइते दीप संञ्चार साउन २४, २०७७ गते ११:१८ मा प्रकाशित दाङ – राप्ती राजमार्गमा शनिबार बिहान ट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन्।दुर्घटनामा ट्रकका चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ३१ वर्षीय गणेश विक, सोही ठाउँका ३२ वर्षीय ईश्वर चन्द, ४० वर्षीय नातिराम चौधरी र ट्रकका सहचालक सल्यान जिल्ला बागचौर नगरपालिकाका २१ वर्षीय रोशण सुनार घाइते भएका हुन्।घाइतेमध्ये चन्द र सुनारको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।चालक विक र चौधरीको अवस्था मध्यम रहेको सिंहले बताए। घाइतेको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ।तुलसीपुरदेखि सल्यान खाद्यान्न बोकेर जाँदै गरेको लु १ ख ४३६६ नम्बरको ट्रक तुलसीपुर वडा नम्बर ४ साततलेस्थित खोलाको पुलबाट खसेको छ।ट्रकमा चालक र सहचालकसहित चार जना थिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप