गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिकाको फ्लोरिडा ‘इन्टरनेशनल पुम्से च्याम्पियनशिप’मा नेपाली खेलाडीले स्वर्ण पदक जिते अमेरिकाको फ्लोरिडा ‘इन्टरनेशनल पुम्से च्याम्पियनशिप’मा नेपाली खेलाडीले स्वर्ण पदक जिते जीएनएन साउन २१, २०७७ गते २१:४० मा प्रकाशित लण्डन — ‘२०२० फ्लोरिडा ओपन इन्टरनेशनल पुम्से च्याम्पियनशिप’ मा नेपालका तेक्वान्दो खेलाडी राजु नगरकोटीले स्वर्ण पदक साथै सन्जिव नेपाली (३१-४० उमेर समूह) र सन्दिपा अम्गाई (२१-३० उमेर समूह) ले क्रमश: रजत र काश्य पदक जितेका छन् ।गत अगष्ट महिनाको १ र २ तारिखमा अमेरिकाको फ्लोरिडामा अनलाइन लाईभ स्ट्रीममा सम्पन्न उक्त प्रतियोगिता विश्वभरबाट विभिन्न उमेर समूहका खेलाडीहरु बीच गराइएको थियो ।पुम्से च्याम्पियनसिपमा “नेपाल तेक्वाण्दो एसोसियसन” को प्रतिनिधित्व गर्दै सहभागी राजुले ४१ देखि ५० वर्ष उमेर समूहमा ५.७६ अंक सहित जीत हासिल गरेका हुन् ।नगरकोटीले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय खेलहरुमा पदक हात पारिसकेका छन् । उनी पाँच डान ब्लाक बेल्ट हुन् ।अन्तर्राष्ट्रिय तेक्वान्दो मापदण्ड र रेफ्रीहरुद्वारा गरिएको ग्रेडिङको आधारमा अनलाइन लाइभ स्ट्रिमिङ्मा खेलाडीहरुको प्रदर्शन मापन गरिएको थियो ।सोही प्रतिस्पर्धामा नेपाल तेक्वान्दो एसोसियसन अन्तर्गतकै अन्य दुई खेलाडीहरु सन्जिव नेपाली (३१-४० उमेर समुह) र सन्दिपा अम्गाई (२१-३० उमेर समुह) ले क्रमश: रजत र काश्य पदक जितेका थिए ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै