गृहपृष्ठ ∕ समाचार ∕ एसिड आक्रमणबाट घाइते भएकी युवतीको उच्च अध्ययन खर्च नेविसंघले व्यहोर्ने एसिड आक्रमणबाट घाइते भएकी युवतीको उच्च अध्ययन खर्च नेविसंघले व्यहोर्ने दीप संञ्चार साउन १५, २०७७ गते २३:४० मा प्रकाशित काठमाडौं – एसिड आक्रमणबाट घाइते भएकी पवित्रा कार्कीको उच्च शिक्षामा लाग्ने अध्ययन खर्च नेपाल विद्यार्थी संघले व्यहोर्ने भएको छ।ओखलढुङ्गास्थित चम्पादेवी गाउँपालिका- ६ घर भएकी उनले ओखलढुङ्गाबाट १२ कक्षा उत्तिर्ण गरेकी छिन्। थप उच्च शिक्षाका लागि खर्चको व्यवस्थापन नेविसंघले गर्ने संघका अध्यक्ष राजीव ढुङ्गानाले जानकारी गराएका छन्।श्रावण ८ गते कार्कीमाथि एसिड आक्रमण भएको थियो। घाइते कार्कीको उपचार भइरहेको छ। नेविसंघले अपराधीलाई कारबाही र कार्कीको निःशुल्क उपचारको माग गरेको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न