गृहपृष्ठ ∕ समाचार ∕ एसिड आक्रमणबाट घाइते भएकी युवतीको उच्च अध्ययन खर्च नेविसंघले व्यहोर्ने एसिड आक्रमणबाट घाइते भएकी युवतीको उच्च अध्ययन खर्च नेविसंघले व्यहोर्ने दीप संञ्चार साउन १५, २०७७ गते २३:४० मा प्रकाशित काठमाडौं – एसिड आक्रमणबाट घाइते भएकी पवित्रा कार्कीको उच्च शिक्षामा लाग्ने अध्ययन खर्च नेपाल विद्यार्थी संघले व्यहोर्ने भएको छ।ओखलढुङ्गास्थित चम्पादेवी गाउँपालिका- ६ घर भएकी उनले ओखलढुङ्गाबाट १२ कक्षा उत्तिर्ण गरेकी छिन्। थप उच्च शिक्षाका लागि खर्चको व्यवस्थापन नेविसंघले गर्ने संघका अध्यक्ष राजीव ढुङ्गानाले जानकारी गराएका छन्।श्रावण ८ गते कार्कीमाथि एसिड आक्रमण भएको थियो। घाइते कार्कीको उपचार भइरहेको छ। नेविसंघले अपराधीलाई कारबाही र कार्कीको निःशुल्क उपचारको माग गरेको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ?उपप्रधानमन्त्री श्रेष्ठको सक्रियतामा दुई सातामा काठमाडौँका सडकमा ६५ प्रतिशत खाल्डाखुल्डी…एसईईको समय तालिका सार्वजनिक, परीक्षा चैत १७ देखि २९ गतेसम्मराष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८माघ ६ मा वैरो संघको चुनावी भिडन्त स् भण्डारी, खनाल, जिसी र गुरुङ प्यानलसहित भिड्दै ताजा अपडेट कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने विदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममा नङले बताउछ स्वास्थ्य स्थिती, कस्तो छ तपाईको नङ ? महाभारत युद्धमा मारिएका थिए हजारौं व्यक्ति, तर किन भेटिएन कसैको शव ? फेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? यस्तो छ आजको विदेशीमुद्राको विनिमयदर ‘एमालेसँग दुरी बढाउने संकेत देखाउदै माओवादी’ नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश