गृहपृष्ठ ∕ समाचार ∕ मानव बेचविखन मुद्धामा फरार २ जना गिरफ्तार मानव बेचविखन मुद्धामा फरार २ जना गिरफ्तार जीएनएन साउन ६, २०७७ गते २१:३२ मा प्रकाशित काठमाडौं – मानव बेचविखन मुद्धामा फरार दुईजनालाई प्रहरीको मानव बेचविखन व्यूरोले पक्रेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–९ का उद्धव घतानी र नरबहादुर श्रेष्ठ उर्फ गोरे छन् ।उद्धवले एकजना नेपाली युवालाई ‘मिल्क पाउडर कम्पनीमा काम लगाइदिन्छु’ भनेर लिबियाको त्रिपोलीमा लगेर अलपत्र पारेका थिए । ०७५ भदौबाट ०७६ जेठ सम्म लिबियामा बन्धक बनाइएका ती युवा नेपाल फर्केर प्रहरीलाई उजूर गरेका थिए ।पीडितसँग १ लाख ६० हजार नेपाली रुपैयाँ र १ हजार अमेरिकी डलर लिएर उनलाई दुवई हुँदै त्रिपोली पठाएका थिए । इन्जेलिजेन्स टोलीले उद्धवलाई सोमबार चितवनबाट पक्रेको ब्यूरोका प्रवक्ता (एसपी) गोविन्द थपलियाले जानकारी दिए ।नरबहादुरले ३ जना नेपाली महिलालाई ‘कुवेत पठाईदिन्छु’ भनेर भारतको नयाँ दिलीस्थित एक अपार्टमेन्टमा लगेर बन्धक बनाएका थिए । उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा केन्द्रिय अनुसन्धान व्यूरोले उद्धार गरेको थियो । असार ७ मा पक्राउ परेका नरबहादुरलाई अदालतले पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप